मलाई बिहान चाँडै उठ्न सार्है गार्हो हुन्थ्यो, एकप्रकारले असंभव नै थियो । मनोभाषा विज्ञान र अध्यात्मको कोर्ष लिएपछि यो संभव भएको छ । म पहिले अलार्म लगाएर सुत्ने गर्थें, तर अलार्म बजोस्, Siri कराओस्, जति गरेपनि सबेरै उठ्न सक्दिन थिँए । मनोभाषा विज्ञान र अध्यात्मको कक्षाहरु लिईसकेपछि, अहिले म समयमै…